नागरिक समाज भन्नाले के बुझिन्छ ?
ँ समग्र नागरिक
वर्गंको हक हित र अवसरका लागी संगठित विभिन्न नागरिकहरुको सामाजलाई नागरिक समाज
भनिन्छ
ँ व्यक्तिगत चाहना र
भावनाको विपरित, सामुहीक चाहना र
भावनाको लागी समाजको तल्लो तहबाट स्वतः स्फुर्त संगठित भएको स्वमसेवी मानिसहरुको समूहलाई नागरिक सामाज
भनिन्छ ।
ँ नेपाल सरकारको
शासकिय सुधार कार्यक्रमको दस्तावेजमा नागरिक समाजको परिभाषा यसरी गरिएको छ ।
स्वतन्त्र र स्वायत नागरिक वा समुदायहरुले स्वेच्छिक रुपबाट नाफा कमाउने वा
राजिनितिक शक्ति प्राप्तिका लागी नभइ लोक
कल्याण , सामाजिक जागरण र
शसक्तिकरणका लागी बनाइएको व्यक्ति वा संस्था नै नागरिक समाज हो ।
ँ सङ्क्षेपमा नागरिक
समाज भन्नाले — नागरिक समाज एउटा
संस्था वा संगठित स्वरुप हो यसमा न्यायीक सामानताका पक्षधर सचेत व्यक्तिहरु संगठित
हून्छन् ।
ँ यो कसैद्धारा
प्रेरित नभई स्वतः स्फुर्त परिचालित हुन्छ ।
ँ यस्ता नागरिक
समाजहरुको समाजिक न्यायको लागी काम गर्छ ।
ँ व्यक्तिगत
उद्देश्य पुर्तिको भावना गौण हुन्छ र सामुहिक उद्देश्यको भावनाबाट ओतपोत हुन्छ ।
ँ यो राज्यको प्रदान
गर्नुपर्ने सेवा तथा सुविधाहरु सरल सुलभ तथा समयमै उपलब्ध गराउन राज्यसँग माग
उठाउने तथा यस्ता मागप्रति राज्यलाई वाध्य गराउने संयन्त्र हो ।
नागरिक समाजका
विशेषताहरु उल्लेख गर्नुहोस् ।
ँ नागरिक समाजका
विशेषताहरु देहायबमोजिम रहेका छन् —
· सहभागीता मुलक सिद्धान्तमा आधारित संगठन
· मुनाफा लिने उद्देश्य विहिन संगठन
· प्रजातान्त्रिक व्यवस्थापनमा आधारित संगठन
· सहकारिता र सामुहिक कार्यबाट मात्र विकास सम्भव छ
भने मान्यातामा आधारित
· कसैको कर काप र दवाबमा नपरि स्वेतताको अधारमा काम
गर्ने संस्था
· यो राजनितिबाट टाढा रहेर सामाजिक जागरण र
सामुदायिक परिचालनमा जोड दिन्छ ।
· विकेन्द्रिकरणको सिद्धान्तलाई अवलम्वन गरि सोही
अनुरुप काम गर्ने संस्था
· संस्थाको नाफा र कल्याणका लागी निरन्तर रुपमा
अनहोलित संगठन
· विभिन्न सोचाई र मान्यातामा आधारित व्यक्तिहरु
जमघट हुनाले सार्वजनिक
· इच्छाको विविधता
नागरिक समाजको
उद्देश्य÷महत्व÷दायित्व वारे लेख्नुहोस् ।
ँ नागरिक समाजका
उद्देश्य÷महत्व÷दायित्व हरु देहायबमोजिम रहेका छन् —
– सरकारी संयन्त्रका सबै स्थानहरुमा पहुँच पुर्याउन
नागरिकहरुलाई सीप, क्षमतावान
बनाउँछ
– राज्यका सबै जिम्मेवार अधिकारी निकायहरुलाई
जनताप्रति जिम्मेवार र जवाफदेही बनाउँछ
– समाजका निमुखा वर्गको हितहरुलाई एकत्रित गर्ने
– निर्णयका सबै कार्यक्रमहरुमा सहभागीतामा जोड
दिन्छ
– पारदर्शी नागरिक स्वामित्व, विकेन्द्रित, उतरदायि, बाहुलवादी दृष्टिकोण, विकास गर्न सहयोग गर्छ
– सुशाशनको व्यवस्थालाई बढावा दिन कोसिस गर्छ
– जनशक्तिकरणका लागी विभिन्न कार्यहरु सञ्चालन गर्छ
– समाजिक रुपमा निम्न वर्गको हितलाई सम्बोधन गर्दछ
– असल शासनका विविध पक्षको विकास गर्न सहयोग गर्दछ
।
नागरिक चेतना वा
नागरिक शिक्षा बारे लेख्नुहोस् ।
ँ नागरिक भन्नाले
देशमा बसोवास गर्ने मानिसहरु हुन भने चेतना भनेको जटिलतालाई बुझ्नु, आफ्नो जिवन मुल्य विचार मान्याता र व्यवहारको
निर्धारण आफै गर्न सक्नु हो ।
– नागरिक शिक्षाले राज्य प्रणाल ि, शासनमा नागरिक सहभागिता र नियन्त्रण, राज्य प्रतिको नागरिक कर्तव्य र उत्तरदायित्वलाई
विभिन्न आयामबाट व्याख्या गर्दछ ।
– नागरिकहरुलाई सार्वजनिक एवं व्यक्तिगत चासोको
रुपमा रहेको नियमहरुको बारेमा साथै नागरिक हक, अधिकार र पालना गनुृपर्ने कर्तव्यको बारेमा सचेत
गराई सो अनुरुपको व्यवहारिक प्रयोग गर्न लगाउने शिक्षा नै नागरिक शिक्षा हो ।
नागरिकको दायित्व र
कर्तव्य ः–
– देश सेवा गर्नु ।
– देशको कानुन मान्नु ।
– कर तिर्नु
– मताधिकारको प्रयोग गर्नु ।
– सत्य र न्यायको पक्षमा आवाज उठाउनु ।
– विकास निर्माणका कार्यमा रचनात्मक सहयोग पु¥याउदै जनसहभागिता प्र्रवद्र्धन गर्नु
– जनतालाई सशिशित पार्नु ।
– समृद्ध, न्यायपूर्ण र आधुनिक राष्ट्र निर्माण निर्माणमा योगदान पु¥याउनु ।
– आफ्ना हक अधिकारको माग गर्नु ।
नेपालमा नागरिक
शिक्षा प्रभावकारी हुन नसक्नुका कारणहरु ः–
– व्यावहारिक शिक्षाको कमी
– नागरिक सचेतनाको अभाव
– नागरिक शिक्षाका विषयहरुको पाठ्यक्रममा कम महत्व
पाएका
– गरिवी , असमानता र पछौटेपन
– दण्डहिनता
– प्रजातन्त्रले प्रभावकारी भुमिका खेल्न नसकेको
– भ्रष्टाचार
– सुशासनको प्रत्याभुती नहुनु
– नागरिक समाज ततस्थ् हुन नसक्नु
– युवा जमातमा कार्य संस्कृतिको अभाव