ज्वलन्त बिषय
गरिबी
– अर्को आयस्रोत नभई आफ्नो उत्पादनले ८
महिनाभन्दा कम खान पुग्ने परिवारलाई गरिब भनिन्छ ।
– गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगार र समाजिक पहिचान र
सम्मानबाट वञ्चित भएको अवस्था
गरिबी
हो ।
– रवर्ट चेम्बर्सका अनुसार, गरिबी भनेको कष्टहरुको पुञ्ज (अगिकतभच
या मष्कबमखबलतबनभ) हो । जसमा
(क) शारिरिक दुर्वलता (ख) आर्थिक
दुर्वलता (ग) शक्तिहिनता (घ) एकलोपना (ङ) किनारा लागेको पर्दछ ।
विश्व बैंक ले दैनिक १ डलरभन्दा कम आय हुनेलाई
अति गरिब र २ डलर भन्दा कम आय हुनेलाई गरिब भनेको हो ।
गरिबीको
वर्गीकरण ः–
अति गरिब ः आफ्नो आयस्रोतबाट ३
महिनाभन्दा कम खान पुग्ने परिवार ।
निरपेक्ष गरिबी ः त्यस्तो अवस्था जाहाँ
मानिसहरुले खान सम्म पेटभरि पुग्दैन ।
आधारभुत
आवश्यकताका
बस्तुहरु जस्तै ः गाँस, बास,
कपास आदिको जोहो
गर्न नसक्ने अवस्था ।
सापेक्ष गरिबी ः त्यस्तो अवस्था जाहा
मानिसहरुको अवस्था औसत भन्दा तल हुन्छ । तुलनात्मक
गरिबीलाई जनाउने । कुनै क्षेत्रको धनी
कहलाइएको व्यक्ति अर्को क्षेत्रमा
तुलनात्मक रुपमा गरिब
हुनसक्छ
।
गरिबीका
प्रमुख कारणहरु ः –
– साधन स्रोतको अपर्याप्तता, उचित उपयोग कमि – परम्परागत कृषि प्रणाली
– कृषियोग्य भुमिको असामान र अवैज्ञानिक
वितरण –
भुपरिवेष्टिता
– उच्च जनसँख्या वृद्धिदर –
दक्ष जनशक्तिको
अभाव
– शान्ति÷सुव्यवस्थाको अन्त्य –
राजनैतिक
अस्थिरता
– सुशासनको अभाव –
पूँजी, सीप र प्रविधिको अभाव
– समाजिक विभेदीकरण –
न्युन आर्थिक
वृद्धिदर
– प्राप्त विदेशी सहयोगको राम्ररी
सदुपयोग नहुनु –
विकासको फल
लक्षित समूहसम्म
नपुग्नु
– वहुसँख्यक ग्रामिण क्षेत्रको आर्थिक
तथा समाजिक विकासमा पहुँच नपुग्नु ।
– बैदेशिक व्यापारमा घाटा बढ्नु
नेपालमा
गरिबी किन अपेक्षाकृत घटाउन सकिएको छैन ? कारण दिनुहोस ।
– कृषि प्रणालीलाई आवश्यक मात्रामा
आधुनिकीकारण र व्यावसायीकरण गर्न नसक्नु ।
– उद्योगधन्दा, कलकारखानाको पर्याप्त विकास र विस्तार
गर्न नसक्नु
– आर्थिक योजनाका लक्षित कार्यक्रमहरुको
प्रभावकारी कार्यान्वयन नहुनु
– शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत जस्ता विकास पूर्वाधारहरु
निर्माण गर्न नसक्नु
– राजनैतिक अस्थिरता
– अशान्ति, असुरक्षा जस्ता कारण लगानीमैत्री
वातावरण नबन्नु
गरिबी
न्युनीकरणका मुख्य उपायहरु केके हुन सक्छन् । उल्लेख गर्नुहोस ।
– स्रोतसाधनमा गरिबीको पहँुच बढाउने – साधनस्रोतको उच्चतम उपयोग
– कृषि÷ग्रामिण विकासमा जोड –
ठुला लगानीलाई
प्राथमिकता
– श्रम प्रधान कृयाकलाममा जोड दिने
। –
कृषिको
आधुनिकीकरण
– जनसँख्या नियन्त्रण – राजनैतिक स्थिरता
– सुशासनको अभिवृद्धि –
द्धण्डको समाधान
र शान्ति सुव्यवस्थाको
स्थापना
– पूर्वाधार विकास÷कृषिमा आधारित रोजगारमुलक कार्यमा जोड
दिने ।
– भुमिसुधार र कृषियोग्य जमिनको
प्रजातान्त्रिक र वैज्ञानिक वितरण
बेरोजगारी
– कामको लागि सीप भएर पनि काम नपाएको
अवस्था ने बेरोजगारी हो ।
– रोजगार नहुने स्थिति । आय आर्जनको कुनै
अवसर प्राप्त नभएको अवस्था ।
– श्रम बाजारमा प्रति वर्ष ४ लाखको दरले
श्रम शक्ति थप हुने अनुृमान । नेपालको श्रमशक्ति सर्वेक्षण २००८ अनुसार ।
– १५ वर्ष वा सो भन्दा माथिको रोजगार
मध्ये कृषि क्षेत्रमा ७३.९ रहेको र गैर कृषि क्षेत्रमा २६.१ रहेको ।
नेपालमा
बेरोजगारी बढ्नुका केही मुलभुत कारणहरु ः–
– साधनस्रोतको अभाव – साधनस्रोतको समुचित उपयोग नितिको अभाव
– माग र पुर्तिबीचको असन्तुलन – उच्च जनसँख्या वृद्धिदर
– दक्षताको अभाव – परम्परागत र निर्वाहमुखी कृषि प्रणाली
– औधोगीकरण हुन नसक्नु । – कुशासन ÷भ्रष्टाचार
– श्रमप्रतिको आस्थाको अभाव – योजनाबद्ध विकासको अभाव
बेरोजगारी
सामाधानको उपायहरु ः–
– प्राविधिक शिक्षा –
वैज्ञिानिक कृषि
प्रणाली
– योजनावद्ध विकास÷सुशासन – उपलब्ध स्रोत साधनको समुचित उपयोगको
प्रयास
– उपयुक्त आर्थिक नितिको तर्जुमा र
कार्यान्वयन – जनसंख्या वृद्धि नियन्त्रण
– उपलब्ध रोजगारकिा अवसरअनुरुप सीप र
दक्षताको विकास
जनस्वास्थ्य
– शारिरीक ,मानसीक तथा सामाजिक रुपले राम्रो÷असल देखिएको अवस्था स्वास्थ्य हो ।
– रोगको निदान तथा स्वास्थ्य प्रवद्र्धन
गर्ने हेतुले स्थानीय स्तरमा गरिएका प्रयास नै जनस्वास्थ्य हो ।
– एगदष्अि ज्भबतिज भन्नाले सर्वसाधारण
जनताको स्वास्थ्य स्थितिलाई जनाउँछ । जसमा विविध पक्षहरु समेटिएको हुन्छ । यसमा
विशेष गरी प्राथमिक स्वास्थ्य हेरचाहको प्रयासहरु पर्दछन ।
प्राथमिक
स्वास्थ्य अन्तर्गत संचालित कार्यक्रमहरु ः–
– स्वास्थय शिक्षा, पोषण सेवा, सुरक्षित खानेपानी, आधारभुत सरसफाई, परिवार नियोजन, मातृशिशु सेवा, खोप सेवा, सरुवा रोगको रोकथाम÷नियन्त्रण, सामान्य रोग तथा घाउ चोटको उपचार,
अत्आवश्यक
औषधिको आपुर्ति ।
स्वास्थ्यका
समस्याहरु ः–
– अन्धविश्वास÷चेतनाको कमी – अवैज्ञानिक उपचार पद्धति
– सरुवा रोगको व्यापकता – कुपोषण
– धेम्रपान, मघपान , कुलत – वातावरणीय सरसफाईको अभाव
– उच्च मातृ मृत्युदर – उच्च शिशु मृत्युदर
– उच्च बाल मृत्युदर – अस्वस्थकर जिवन शैली
सामाधानको
उपायहरु ः –
– स्वास्थ्यको महत्व – वैज्ञानिक उपचार पद्धति
– शुद्ध पिउने पानी÷ खाघ मिसावत नियन्त्रण – प्रदुषण नियन्त्रण÷स्वास्थ्य सेवाको प्रवन्ध
– कुलत उत्पादन र प्रयोगलाई निरुत्साहित
गर्ने ।
खाद्य सुरक्षा
– लामो समयसम्म खाद्यपर्दाथ नविग्रिने
गरी भण्डारण गर्ने तथा खाधपदार्थको सुनिश्चिता गर्ने अवस्था नै
खाध सुरक्षा हो ।
– शरीरको निश्चित प्रक्रियाहरु सञ्चालन
गरी उर्जा प्रवाह गर्ने तत्व खाधपदार्थ हो ।
– विश्वमा लगभग एक तिहाई मानिसहरु
पर्याप्त खाधान्नबाट वञ्चित भएको अवस्था हो ।
– सन. १९९६ मा विकसित खाध सुरक्षाको
सिद्धान्तहरु निम्नानुसार छन् ।
.क)
खाना ः मानिसको आधारभुत आवश्यकता
ख) कृषि सुधार ः प्राकृतिक स्रोत संरक्षण
ग) खाध व्यापारको पुनःसंगठन
घ) भोकमरीको विश्व व्यापीकरणको अन्त
ङ) सामाजिक शान्ति
च) प्रजातान्त्रिक नियन्त्रण
खाद्य
सुरक्षा अन्नर्गत पर्ने कुराहरु ः–
– खाद्यान्नमा पहुँच – पर्याप्त खाना
– सधैका लागी खाद्य सुरक्षा – परिवारका सबै सदस्यलाई खाद्य सुरक्षा
– जिविकोपार्जन सुरक्षा – खाद्य सुरक्षा र मानवअधिकारको सुरक्षा
खाद्य
सुरक्षाका समस्या वा चुनौतीहरु ः–
– न्युृन उत्पादकत्व र सीमित खेतीयोग्य
जमिन – वितरण प्रणाली र बढ्दो परनिर्भरता
– कृषि क्षेत्रमा न्युन लगानी – जलवायु परिवर्तन
– उच्च बजार मूल्य
सामाजिक सुरक्षा
– मानवीय मर्यादा रक्षाको लागि आधारभुत
आवश्यकताको परिपूर्ति गर्ने कार्यलाई सामाजिक सुरक्षा भनिन्छ ।
– सामाजिक सुरक्षाले सामान्यतया ः
सामाजिक बीमा कार्यक्रमलाई जनाउँछ, जसले गरिबी, वृद्धावस्था, अशक्तता, बेरोजगारीको अवस्थामा सुविधा उपलब्ध
गराउँछ ।
– सामाजिक सुरक्षाले आर्थिक तथा सामाजिक
रुपमा असुरक्षित वा जोखिम सम्भाव्य व्यक्तिलाई विभिन्न उपाय र निकायबाट विशेष
सहुलियत र साहयता उपलब्ध गराउँछ ।
– यसलाई सामाजिक न्यायको अभिन्न अंगको
रुपमा लिइन्छ ।
सामाजिक
सुरक्षाको महत्व ः –
– मानवीय जीवनयापन – भविष्यको सुरक्षा
– उच्च आर्थिक वृद्धि – गरिबी निवारण
– दीगो शान्ति निर्माण
नेपालमा
सामाजिक सुरक्षाको संवैधानिक व्यवस्था ः –
– सामाजिक सुरक्षा सम्बन्धी हक , धारा १८
– श्रम सम्बन्धी हक, धारा ३०
– आर्थिक सामाजिक सुरक्षाको व्यवस्था,
धारा ३३
– सामाजिक सुरक्षाको विशेष व्यवस्था
सम्बन्धी निति, धारा
३५(९)
– राज्यको निति, धारा ३५(७)
नेपालमा
सञ्चालित सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरु ः–
– जेष्ठ नागरिक भत्ता कार्यक्रम – विधवा तथा एकल महिता भत्ता कार्यक्रम
– असक्त÷अपाङगता सहायता भत्ता – बाल संरक्षण अनुदान
– “सबैको लागि शिक्षा” नामक छात्रवृति – मातृत्व सँरक्षण सुविधा
– कर्णाली रोजगारी योजना – लोपोन्मुख आदिवासी÷जनजाति उतथान
कार्यक्रम
– जेष्ठ नागरिक स्वास्थ्य उपचार
कार्यक्रम
सामाजिक
सुरक्षा सम्बन्धी देखिएका समस्याहरु ः–
– दीर्घकालिन सोच र नितीको अभाव – श्रोत साधनको कमी
– सुचना प्रणाली प्रभावकारी नहुनु – सामाजिक विवेद र असमानता
– परम्परागत मुल्य र मान्यता – वितरणमुखी (नगद) कार्यक्रममा जोड
– क्गउउथि इचष्भलतभम कार्यक्रम – लक्षित समुहको पहिचान कठिनाई
सामाधानको
उपायहरु ः–
– उपयुक्त समयमा सुचना प्रवाह
– नागरिक समाज र गैरसरकारी सँस्थासँग
परामर्श
– जेष्ठ नागरिक भत्ता, आवास जस्ता कार्यक्रम सञ्चालन
– सामाजिक सुरक्षा कार्यक्रमलाई
राष्ट्रिय परिचयपत्र कार्यक्रमसँग आवद्ध गरी व्यवस्थित गरिनुपर्ने ।
उर्जा संकट
– उर्जाको माग बढेर विभिन्न कारणले
आपूर्ति कम हुने अवस्था नै उर्जा संकट हो ।
– उर्जा शक्तिको प्रमुख स्रोत हो ।
– नेपालमा परम्परागत उर्जा ८७.३ प्रतिशत,
व्यापारिक उर्जा
१२ प्रतिशत, नविकरणीय
उर्जा ०.७ प्रतिशत खपत भइरहेको छ ।
– उर्जा खपतमध्ये ८९.२ प्रतिशत दाउराबाट ,
४.२ प्रतिशत
कृषिजनय अबशेषबाट, अन्यबाट
६.६ प्रतिशत आपूर्ति हुने गर्दछ ।
– वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा ,
वायु उर्जा,
लघु जलविधुत आदि
सञ्चालनमा रहेका छन् ।
– नेपालमा विगत एक दशकमा उर्जा संकटको
अवस्था भयावह (डरलाग्दो) बनिरहेको छ ।
– सम्पूर्ण रुपमा विदेशबाट आयात
गर्नुपर्ने पेट्रौलियम पदार्थको मुल्य आकाशिदै गएकोले आपुर्ति व्यवस्था असहज
बनिरहेको छ ।
उर्जा
संकटका कारणहरु ः –
– पेट्रौलियम पदार्थको ठुलो परिमाणमा
भण्डारण गर्ने क्षमता नहुनु ।
– परम्परागत प्रविधि र सोच
– उर्जाक्षेत्रमा दीर्घकालिन सोचको अभाव
– अत्यधिक विधुत चुहावत
– विधुत प्राधिकरण, नेपाल आयल निगम जस्ता सँस्थाहरुमा
राजनैतिक नियुक्ति
– भ्रष्टाचार
– उर्जा क्षेत्रमा काम गर्ने जनशक्ति
अभाव
सामाधानका
उपायहरु ÷गरिएको
प्रयासहरु ः
– उर्जा मन्त्रालयको स्थापना÷सशक्तिकरण
– ७२ जिल्लामा वातावरण तथा उर्जा स्काईको
स्थापना
– धुवारहित चुलो, लधु जलविधुत, सौर्य उर्जा, गोवरग्यासजस्ता प्रविधिमा जोड र
सहुलियत
– लधु जलविधुतबाट मात्रै ५.७२ मेगावाट
विधुत उतपादन भएको
– विधुत महसुल नतिर्नेलाई कारवाही गर्न
थालिएको ।
नेपालको
विकासमा जलविधुतको महत्व ः–
– नेपाल जलस्रोतमा दास्रो धनी भएकोले
जलविधुतको विकास गरी आन्तरिक खपत एवं निर्यात गर्न सकिने संम्भावना रहेको ।
– यसको उत्पादन गरी प्रयोग गर्दा
वातावरणमा कमैमात्र प्रतिकुल प्रभाव पर्ने भएकोले यसको प्रयोग पेट्रौलियम पदार्थ
एवं दाउराको प्रयोगको तुलनामा बढी वातावरणमैत्री हुने ।
– एकपटक संरचना निर्माण गरेपछि वर्षौसम्म
प्रयोग गर्न सकिने तथा पटक पटक ढुवानी खर्च व्यहोर्नु नपर्ने
– यसको प्रयोगले ठुलाठुला मेशिन औजार,
कलकारखाना
सञ्चालन गर्न सकिनुको साथै पेट्रोलियम पदार्थ तथा दाउराभन्दा सस्तो पर्ने
– यसको प्रयोग बढाउन सकेमा मुलुक ऊर्जामा
आत्मनिर्भर हुनुको साथै दाउराको खपत रोकी वनजंगल जोगाउन सकिने ।
नेपालमा
जलविधुतको विकासमा देखा परेका समस्याहरु ः–
– जलविधुतको विकास गर्न ठुला मात्रामा
पुँजी, प्रविधि
तथा दक्ष जनशक्ति चाहिने भएकोले सोको अभावमा जलविद्युतका ठुलाठुला आयोजनाहरु बनाउन
नसकिएको ।
– विद्युत माग र आपुर्तिबीच रहेको व्यापक
असन्तुलनका कारण दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको ।
– राजनैतिक अस्थिरता
– स–साना कारणले पनि विद्युत आयोजना
निर्माणमा अवरोध हुने तथा निर्धारित समय र लागतमा जलविद्युत आयोजना सम्पन्न हुन
नसकेको ।
– नेपाल विधुत प्राधिकरण निरन्तर घाटामा
गएकोले उसले जलविद्युत आयोजना निर्माण गर्ने क्षमता गुमाउदै गएको ।
– लगानीमैत्री वातावरणको विकास गर्न
नसकिनु
– राज्यले स्पष्ट विद्युत विकास नीति तय
गर्न नसक्नु
– विद्युत प्रशारण लाइन निर्माण गर्न
पर्याप्त ध्यान नदिइएको
– विद्युत खरिद दर उच्च हुनु
– एचष्खबतभ क्भअतयच लाई यस क्षेत्रमा
प्रभावकारी रुपले परिचालन गर्न नसक्नु
समस्या
सामाधानका उपायहरु ः–
– जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकता
प्रदान गरी यस क्षेत्रमा लगानी वृद्धि गर्ने
– नेपाल विद्युत प्राधिकरणको संरचनागत
सुधार , त्याहाँ
भित्रको अनियमितताको रोकथाम तथा विद्युत चुहावत नियन्त्रण गर्ने
– जनविद्युत प्रशारण लाइन निर्माण गरी
अल्पकालिन रुपमा भारतबाट विद्युत आयात गरेरै भए पनि लोडसेडिङको समय कटौती गर्ने
– निजी क्षेत्रलाई थप विद्युत उतपादनमा
सहुलियत दिुनुको साथै यस क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने
– जलविद्युत आयोजनाहरु निर्धारित समय र
लागतमा सम्पन्न गर्न उपलब्ध सबै विकल्पहरु प्रयोग गर्ने
– जलविद्युतको मागको निरन्तर विश्लेषण
गरी माग र आपुर्तिबीच सन्तुलन कायम हुने नर्या जलविद्युत आयोजना क्रमिक रुपमा
निमाषर््ण गर्दै जाने ।