सार्वजनिक सेवा प्रवाह
· सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, टेलिफोन, हुलाक, यातायात, सुरक्षा जस्ता जनतालाई उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ ।
यसप्रकारको सेवा सरल एवं छिटोछरितो तरिकाले जनतासमक्ष पु¥याउने कार्य सार्वजनिक सेवा प्रवाह हो ।
· सरकारले प्रशासनिक संरचनामार्फत सेवा जनतासमक्ष पु¥याउछ । यसलाई जनता र सरकारलाई जोड्ने कडीका रुपमा
लिइन्छ । सरकारले प्रदान गरेको सेवाको आधारमा जनताले सरकारप्रति सकारात्मक वा
नाकारात्मक धारणा बनाउँछन् ।
१. सार्वजनिक सेवाको महत्व वा फाइदाहरु ः
· यो विश्वसनिय र वैधानिक हुन्छ ।
· यसको माध्यमबाट सरकारको जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी स्पष्ट
हुन्छ ।
· यसबाट नागरिकले सर्वसुलभ मितव्ययी रुपमा सेवा प्राप्त गर्न सक्छन् ।
· यसको माध्यमबाट सरकारका काम कारबाहीको अनुगमन, मुल्यांकन, नियन्त्रण गर्न सकिन्छ ।
· यसका माध्यमबाट सरकार र जनताबिच सुमधुर सम्बन्ध स्थापित हुन्छ ।
· यो बिभेदकारी नभई निष्पद हुन्छ ।
· यसको माध्यमबाट सेवा प्रदायकलाई आवश्यक पृष्टपोषण प्राप्त हुन्छ ।
· यसबाट सामाजिक न्याय स्थापना गर्न सहयोग पुग्दछ ।
· यसले राज्यको चौतर्फी पक्षलाई समेटेको हुनाले राष्ट्रनिर्माणमा
अतुलनिय योगदान पु¥याउछ ।
२. सार्वजनिक सेवा प्रवाहको लागि आवश्यक गुणहरु ः–
– जनअपेक्षा अनुरुप हुनुपर्ने
– तोकिएको समयमा प्राप्त सेवा प्राप्त हुनुपर्ने
– सामाजिक न्यायमा आधारित
– छनौटको पर्याप्त अवसर
– पारदर्शिता
– सेवा वितरण प्रणालीमा छरितोपना
– सेवामा निरन्तरता
– जनसहभागिता प्रांप्त आएको हुनुपर्ने
३. सार्वजनिक सेवाको प्रंकारहरु ः–
परम्परागत सेवा – राजस्व संकलन, सुरक्षा र प्रतिरक्षा ।
नियमनकारी सेवा – कानुनको तर्जुमा र पालना
आधारभुत आवश्यकताको सेवा –
ँययमष्लन, ऋयिततजष्लन, ज्यगकष्लन
मानवीय विकास सम्बन्धी सेवाहरु –
शिक्षा, स्वास्थ्य, खानेपानी
पूर्वाधार सेवा – कृषि, सिचाई र यातायात
कल्यानकारी सेवा – सामाजिक सुरक्षा, सामाजिक न्याय
प्रवद्र्धनात्मक सेवा – व्यापार, उद्योग बजार
५. सार्वजनिक सेवा प्रवाह गर्ने तरिका वा माध्यम
ः–
१. सरकारी माध्यम वा निकाय ः—
कार्यपालिका र न्यायपालिकाका केन्द्रीय तथा स्थानिय कार्यालयहरु
कार्यपालिकाका निकायहरु ः
(क) केन्द्रमा ः — मन्त्रालयहरु, सचिवालयहरु, विभागहरु, आयोगहरु
(ख) विकास क्षेत्रमा ः —
क्षेत्रिय
कार्यालयहरु, क्षेत्रिय
निर्देशनालय
(ग) जिल्लामा ः — जिल्ला स्तरका कार्यालयहरु आदि पर्दछन् ।
न्यायपालिकाको ÷ न्यायिक निकायहरु ः
क) सर्वोच्च अदालत देखि मातहतका अन्य
अदालतहरुसम्म र अन्य संवैधानिक निकायहरु ।
२. निजी माध्यमहरु ः—
निजीक्षेत्रमा स्थापित विभिन्न संघसंस्था तथा
व्यपारिक एवं औद्योगिक प्रतिष्ठानहरु ।
३. गैर सरकारी माध्यम वा निकाय ः–
गैर सरकारी स्तरमा स्थापित विभिन्न राष्ट्रिय तथा
अन्तराष्ट्रिय संस्थाहरु र समाज कल्याण
परिषद एवं जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिती अन्तर्गत दर्ता भएका संघ
संस्थाहरु ।
४. नागरिक समाज ः—
सार्वजनिक हित तथा सरोकारका लागि स्वतः स्फुर्त
स्थापित विभिन्न नागरिक समुहहरु ।
५. सरकारी निजी साझेदारी माध्यम ः—
सरकारी क्षेत्र र निजी क्षेत्रको सहकार्यमार्फत
क्रियाशिल हुने सेवा प्रदायकहरु ।
६. सामुदायिक संगठन ः—
विभिन्न सार्वजनिक संस्थान, दुरसंचार, खानेपानी, विकास समिती प्राधिकरण, प्रतिष्ठान, निगम आदि र स्वायत निकायहरु पर्दछन् ।
६. सार्वजनिक सेवा प्रवाहको सर्वमान्य सिद्धान्त
ः
– सेवा सशुल्क वा निशुल्क रुपमा उपलब्ध गराउन सकिन्छ ।
– सेवा प्रवाहमा गुनासो सुनुवाईको व्यवस्था गरिएको हुनुपर्दछ ।
– कम खर्चमा गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्दछ ।
– सुशासन अभिन्न अंग ।
– सहभागिता ÷ पारदर्शिता
– सबैको सामान पहुँच र सेवाको मापदण्ड ।
– सेवाग्राहीको ख्यष्अभ िअजयष्अभ र च्ष्नजत को सामान गरिनुपर्दछ ।
७. सेवाग्राहीको विद्यमान समस्याहरु ः
– सेवा जनताको आवश्यकता अनुसार छैन ।
– लक्षित वर्गमा पुग्न नसकेको ।
– गुणस्तरियता सन्तोषजनक छैन ।
– भ्रष्टाचार
– निर्णय तह बढी र जटिल ।
– निति र योजनामा सेवाग्राहीको भावना समेटन नसकेको ।
– गोप्यतामुलक प्रवृति
– उपलब्धीलाई भन्दा प्रक्रियालाई ध्यान दिइने ।
– जटिल फाराम, परिपत्र प्रभुत्व , अनावश्यक सिफारिस
– सशक्त नागरिक समाजको अभाव
७.(क) समस्याको कारण ः
– राजनिति र प्रशासन
– जनताको पहुँचको अभाव
– कर्मचारी राजनितिक रुपमा विभाजित
– स्थानीय स्तरमा गुनासो सुन्ने निकायको अभाव
– विकेन्द्रिकरणको अभाव
– स्रोत साधन अभाव
७.(ख) सुधारको उपायहरु ः–
– क्षतिपुर्ति सहित नागरिक वडापत्र
– दण्ड, सजाय र पुरस्कारको
व्यवस्था
– सेवा प्रवाहमा लाग्ने लागत, समय, प्रक्रिया र
सम्पर्कविन्दु घटाउने
– एबउभचभिकक÷ भ्–न्यखभचmबलअभमा जोड दिने
– निजी क्षेत्रलाई दिदा हुन्छ भने दिने
– कार्यविधि÷प्रक्रियामा सरलीकरण÷सुधार आदि
८. सार्वजनिक सेवा प्रवाहका सकारात्मक पक्षहरु ः–
· नागरिक वडापत्रको व्यवस्था
· ाष्चकत अयmभ ाष्चकत कभचखष्अभ
· घुमती सेवा व्यवस्थापन
· केन्द्रय स्तरदेखि स्थानीय स्तरसम्म सँस्थागत संरचना
· जनशक्ति र श्रोतसाधनको व्यवस्था
· गुनासो सुनुवाइको व्यवस्था
· विना झन्झट सेवा प्रवाह गर्ने सँस्थागत तथा निजिगत व्यवस्था
· कार्य विवरण र जिम्मेवारी किटान गर्ने व्यवस्था
· पुरस्कारको व्यवस्था
· कार्य सम्पादनमा आधारित तलब प्रणालीको व्यवस्था
९. सार्वजनिक सेवा प्रवाहका नाकारात्मक पक्षहरु ः–
· नागरिकमैत्री व्यवहार नदेखिनु
· नीतिगत असपष्टता र अस्थिरता
· जनशक्ति र श्रोत साधनको अपर्याप्तता
· जनअपेक्षा पुरा गर्ने सेवा नहुनु
· सेवाको गुणस्तर कमजोर हुनु
· जटिल र प्रक्रियामुखी व्यवहार
· सीमान्तवर्गको पहुचमा कमी
· भौतिक पूर्वाधारहरुको अभाव
· जनशक्ति प्रोत्साहनको कमी
· उत्तरदायित्वको भावना नहुनु ।
· कमजोर अनुगमन तथा मुल्याङकन पद्धति
१०. सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको
भुमिका ः
सार्वजनिक सेवा प्रदायक सदैव नागरिकहरुको हित
संरक्षण एवं सम्बर्धनका लागि संचालित हुनुपर्नेमा जनता नै शासन व्यवस्थाको आधार र
सच्चा हिमायति वर्ग भएकोले तिनकै हकहित र सुविधा अभिवृद्धि गरि आर्थिक एवं सामाजिक
जिवन स्तर उच्च बनाउन, सरकारी सेवा
प्रवाहलाई प्रभावकारी बनाउन सेवा प्रदायकले निम्नलिखीत अनुसारको भुमिका निर्वाह
गर्नुपर्दछ ।
– सेवाग्राहीको इच्छा र आवश्यकतालाइ ध्यान दिने ।
– सुशासनको प्रत्याभुति
– नेतृत्वदायि भुमिका निर्वाह गर्नुपर्ने
– सेवा प्रवाहलाई सहज र सरल बनाउने
– सेवा प्रवाहमा निष्पक्षता र पारदर्शिता कायम
गर्नु
– नागरिकमैत्री शासन व्यवस्थाको सुनिश्चिता दिलाउनु
– उत्तरदायी एवं जिम्मेवारीका साथ सेवा प्रवाह गर्नु
– स्रोत साधनको प्रभावकारी रुपमा परिचालन गर्नु
– म्झबलम द्यबकभम सेवा प्रदान गर्नु
– सेवामा गुणस्तरीयता, मितव्ययीता र इमान्दारिता कायम गर्नु
– सेवाको बजारीकरण गर्नु
– नागरिक वपत्रको पूर्ण अवलम्बन एवं कार्यान्वयन गर्नु
– शिष्ट र नम्र व्यवहार प्रदान गर्नु
– भ् नयखभचलmभलत लागु गर्नलाई
प्रोत्साहन गर्नु
११. सेवा ग्राहीको अधिकार र दायित्व ः–
सेवा ग्राही भनेको जसले सेवा ग्रहण गर्दछ,
उनीहरुलाई बुझिन्छ । सर्वसाधारण जसलाई
नागरिक सरकारले विभिन्न कानुनी माध्यम अपनाएर वस्तु तथा सेवाको वितरण एवं प्रवाह
गरिरहेको छ ।
सेवा ग्राहीको अधिकार
· सहज सरल गुणस्तरिय मितव्ययी, समतामुलक पारदर्शीरुपमा प्रभावकारी ढंगले सेवा प्राप्त गर्नु ।
· स्रोत साधनको पुनः उपयोग गर्ने अवसर र अधिकार प्राप्त गर्नु
· स्वामित्वको अनुभुती गर्नु
· छनौटको पर्याप्त अवसर
· बिना झन्झट प्रशासनिक सेवाहरु प्राप्त गर्नु
· गुनासोको सुनुवाईको व्यवस्था गर्नु
· सुशासनको अनुभुती गर्नु
· सेवा प्रदायकबाट शिष्ट र नम्र व्यवहार प्राप्त गर्नु, आदि ।
सेवा ग्राहीको दायित्व ः
· राज्यका ऐन कानुनहरुको जानकार भई परिपालन गर्नु
· जिम्मेवार निकायहरुलाई उत्तरदायी बनाउनु
· आफ्नो अधिकार र सीमाको जानकारी हासिल गर्नु
· राज्यलाई बुझाउनु पर्ने कर, दस्तुर, आदि समयमै बुझाउनु
· सेवा प्रदायकहरु प्रति सकारात्मक दृष्टिकोण राखी आवश्यक सहयोग गर्नु
सुशासन कायम गर्नका लागि उजुरी, सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण जस्ता क्रियाकलापहरुमा सरिक हुनु
· सेवा प्रदायकलाई अनावश्यक रुपमा जनदवाव सृजना नगर्नु ।
· कानुनी उपचारको उपयोग
· स्वास्थ्य प्रति गम्भीर